अर्थजगत

सेयर बजारमा गिरावट, कारोबार रकम ८ अर्ब ७७ करोड

काठमाडौँ । सेयर बजार ओरालो लाग्ने क्रम आज पनि जारी रह्यो। अघिल्लो कारोबार दिन आइतबार १६.६८ अंकले घटेको नेप्से परिसूचक आज ७ .७५ अंकले घटेर २६९८.२८ विन्दुमा कायम भएको छ।...