अर्थजगत

कुलमानलाई सबै अधिकार दिँदा विद्युत् प्राधिकरणको समस्या समाधान गर्न सकिएनः मन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले नेपाल विद्युत् प्राधिकरणको सम्पूर्ण अधिकार कार्यकारीलाई दिएका कारण उत्पन्न समस्या समाधान गर्न सरकारलाई गाह्रो भइरहेको बताएका छन् । कुलमान घिसिङको नाम...