अर्थजगत

दमौलीमा नयाँ एनसेल सेन्टर संचालनमा

आफ्नो ब्राण्ड बाचा ‘आज, भोलि, सधैं सँगै’ तथा थीम ‘हामी तपाईंकै लागि’ अनुरुप स्थापना गरिएको यो नयाँ सेन्टरबाट ग्राहकहरुले सबै किसिमका ग्राहक सेवा लिन सक्छन्। एनसेलका चीफ अफ स्टाफ, अपरेशन...