अर्थजगत

लगातार ओरालो लाग्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । सुनको भाउ तोलामा एक हजार रुपैयाँले घटेको छ । बिहीबार ८९ हजार २ सयमा कारोबार भएको छापावल सुनको भाउ शक्रबार ८८ हजार २ सय रुपैयाँमा झरेको नेपाल सुन...