अर्थजगत

फेरि बढ्यो सुनको मूल्य, कति पुग्यो तोलाको ?

काठमाडौं । शुक्रवार नेपाली बजारमा सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।  आज छापावाल सुन प्रति तोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...