ट्रम्पका सम्भावित महान्यायाधिवक्ता म्याट गेट्जमाथि नैतिक पतनसम्बन्धी अनुसन्धान गरिएको थियो। ट्रम्पले स्वास्थ्यमन्त्रीका रूपमा छानेका रोबर्ट एफ केनडी जूनिअर खोपप्रति आशंका गर्ने व्यक्ति हुन्। ...
काठमाडौं । भारतको नयाँदिल्लीमा वायु प्रदूषण अत्यधिक भएपछि प्राथमिक तहका विद्यार्थीहरुलाई अनलाइन माध्यमबाट पढाउन सुरु गरिएको छ । मुख्यमन्त्री आतिशी मार्लेनाले अनलाइन कक्षा सुरु गरिएको...
वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गरेका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गरेका छन् । ...
काठमाडौँ । छिमेकी मुलुक भारतका स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी आगामी मङ्सिर ५ गते पाँच दिवसीय नेपाल भ्रमणमा आउँदै छन् । ...
पाकिस्तान । उत्तरी पाकिस्तानको गिलगिट–बाल्टिस्तानमा बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । ...
काठमाडौं । कार दुर्घटनामा परी गम्भीर घाइते भएका इक्वेडरका राष्ट्रिय फुटबल खेलाडी मार्को एङ्गुलोको निधन भएको छ । ...
तात्कालिक राष्ट्रपति बराक ओबामाले उनलाई सन् २०१३ मा आईसीईको देशनिकाला हेर्ने शाखाको प्रमुखमा नियुक्त गरेका थिए। त्यस बेला सो निकायले सर्वाधिक सङ्ख्यामा गैरकानुनी आप्रवासीहरूलाई अमेरिकाबाट...
अमेरिकाको गृह मन्त्रालय र प्यू रिसर्चको ताजा तथ्याङ्कका अनुसार सन् २०२२ सम्ममा अमेरिकामा झन्डै एक करोड १० लाख अप्रमाणित आप्रवासीहरू छन्। उक्त सङ्ख्या अमेरिकाको कुल...
दक्षिण कोरियाको दक्षिणी रिसोर्ट टापु जेजुमा शुक्रबार माछा मार्ने डुङ्गा डुब्दा दुई जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता भएका छन्। ...
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको जितपछि राष्ट्रपतिको प्रतिस्पर्धामा पराजित उपराष्ट्रपति कमला ह्यारिसले शान्तिपूर्ण सत्ता हस्तान्तरणमा आफ्नो सहयोग रहने प्रतिबद्धता व्यक्त गरेकी छन् । ...
आफ्ना समर्थकहरूलाई निराश नहुन भन्दै ह्यारिसले आफ्ना उपराष्ट्रपतिका उम्मेदवार गभर्नर टिम वाल्ज, अभियान कर्मचारी, समर्थक, मतदान कार्यकर्ता र निर्वाचन अधिकारीहरूलाई धन्यवाद दिएकी थिइन्। ...
उनले अहिलेसम्म २७९ इलेक्टोरल भोट प्राप्त गरेर विजयी भएका हुन्। केही राज्यमा मत गणना अहिले पनि जारी रहेको छ। त्यस्तै ह्यारिसले भने २२३ इलेक्टोरल भोट...
“ट्रम्प ट्रेड पूर्ण गतिमा छ”, स्विसक्वोट बैंकका वरिष्ठ विश्लेषक इपेक ओजकार्डेस्कायाले भने । ट्रम्पको जितले अमेरिकी कर कटौतीमा व्यापक परिणाम ल्याउने अपेक्षा गरिएको छ ।...
ट्रम्पले अमेरिकाका सातमध्ये चार स्विङ स्टेटमा जित हासिल गरेका छन् । यसमा जर्जिया, उत्तरी क्यारोलिना, विस्कन्सिन र पेन्सिलभेनिया समावेश छन्। ...
कतिपय ठाउँमा मतपत्रहरूलाई स्क्यानरमा राखिन्छ भने अन्य ठाउँमा मत रेकर्ड गर्न टचस्क्रिन प्रणाली वा मतपत्र चिन्ह लगाउने यन्त्र प्रयोग गरिएको छ। ...
साउदी प्रेस एजेन्सीका अनुसार अल-जौफमा हिमपातको चिसो स्याँठले सुक्खा ठाउँमा पहिले कहिल्यै नदेखेको दृश्य देखिएको छ। यो घटनाले मौसमविद्हरू आश्चर्यमा परेका छन्। साउदी अरबले गत...
आप्रवासीहरुप्रति नरम नीति लिने डेमोक्र्याट पार्टीका पक्षमा धेरै नेपालीहरु देखिएको भए पनि रिपब्लिकन अर्थात् ट्रम्प समर्थक पनि भेटिन्छन्। नेपाली अमेरिकनहरुले भने आफ्नो सामाजिक सञ्जालमा प्रशस्त...