रुस । रुसको पूर्वी तट नजिकै आइतबार बिहान गएको शक्तिशाली भूकम्पपछि ज्वालामुखी विस्फोट भएको छ । राज्यद्वारा सञ्चालित मिडियाका अनुसार भूकम्पको तीव्रता ७ म्याग्निच्युड रहेको थियो । ...
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले बुधबार मंकीपक्स लाई विश्वव्यापी जनस्वास्थ्य आपतकाल घोषणा गरेको छ। ...
थाइल्याण्डका प्रधानमन्त्री श्रेथा थाभिसिनलाई संवैधानिक अदालतले पदबाट हटाएको छ। ...
अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले आफ्ना समर्थकलाई आफ्नो बुबाको हत्याको वार्षिकोत्सव मनाउन राजधानी ढाकामा सार्वजनिक रूपमा उपस्थित हुन आग्रह गरेकी छन्। ...
युक्रेनी सेनाले रूसको कुर्स्क क्षेत्रका २८ वटा गाउँ कब्जा गर्न सफल भएको छ। युक्रेनले पछिल्ला ६ दिनयता रूसको कुर्स्क क्षेत्रभित्र प्रवेश गरी लडिरहेको छ। ...
लिस्वन । पोर्चुगलमा पछिल्लो तीन वर्षदेखि आवासीय अनुमति पत्रको आशामा बसिरहेका नेपालीहरू नेपाल सरकारको आधिकारिक कन्सुलर सेवा बन्द भएपछि मारमा परेका छन् । ...
कांग्रेस सांसद तथा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धीले शेयर बजारमा धेरै कम्पनीमा लगानी गरेका छन्। ...
काठमाडौं । पेरिस ओलम्पिकमा स्वर्ण पदक जितेका ज्याभ्लिन थ्रो खेलाडी अर्सद नदिमलाई ससुराले उपहार स्वरुप भैँसी दिएका छन् । ...
काठमाडौं । अष्ट्रेलियाको क्विन्सल्याण्डस्थित केन्स शहरको एक होटलको छतमा हेलिकप्टर ठोक्किएर दुर्घटना हुँदा पाइलटको मृत्यु भएको छ । ...
बिहारको जेहानाबादस्थित बाबा सिद्धेश्वर नाथको मन्दिरमा अचानक भागदौड मच्चिँदा ७ जनाको मृत्यु भएको छ। ...
जापानमा अघिल्लो साता आएको ७.१ म्याग्निट्यूडको भूकम्पले निकै कम मात्रै क्षति पुर्यायो। भूकम्प आइरहने जापानमा यो पटकको भूकम्प केही फरक थियो। उक्त भूकम्प आउनुभन्दा केही...
नयाँ दिल्ली । भारतका पूर्व विदेशमन्त्री नटवर सिंहको ९३ वर्षको उमेरमा शनिबार राति मृत्यु भएको छ । लामो समयदेखि बिरामी परेका पूर्व विदेशमन्त्रीको गुरुग्रमको एक...
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा मिशिगन, पेन्सिलभेनिया र विस्कन्सिन गरी प्रतिस्पर्धाका हिसाबले महत्वपूर्ण मानिने तीन राज्यमा डोनाल्ड ट्रम्पलाई अग्रता दिनसक्ने पछिल्लो सर्वेक्षणले देखाएको...
काठमाडौं । गाजाको दराज जिल्लाको एक विद्यालयमा शनिबार बिहान इजरायलले गरेको हमलामा एक सयभन्दा बढीको मृत्यु भएको छ । अलजजिराका अनुसार मृत्यु हुनेमा महिला, बालबालिका...
ब्राजिल । ब्राजिल एउटा यात्रुवहाक जहाज दुर्घटनामा परेको छ। उक्त दुर्घटनामा जहाजमा सवार चालक दलका सदस्यसहित ६१ जनाको ज्यान गएको स्थानीय टेलिभिजन च्यानल ग्लोबो न्यूजले...
राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३४ रुपैयाँ ६४ पैसा निर्धारण भएको छ। ...
ब्राजिलको साओ पाउलो राज्यमा एउटा विमान दुर्घटनामा परेको छ। दुर्घटनामा विमानमा सवार ५७ यात्रु र ४ चालक दलका सदस्य सहित ६१ जनाकै मृत्यु भएको स्थानीय...