भारत । भारतको राजधानी नयाँ दिल्लीस्थित विमानस्थलबाट आज बिहान वाराणसीका लागि उड्न ठिक्क परेको विमानमा बम रहेको हल्ला भएपछि आतंक मच्चिएको छ। ...
श्रीलङ्का । श्रीलङ्कामा शनिबार चलेको हावाहुरीले रूखहरू ढल्दा कम्तीमा सात जनाको मृत्यु भएको छ। हुरीसँगै शनिबार साँझ आएको बर्षा कारण सम्भावित डुवान र बाढीलाई मध्यनजर...
भारत । भारतस्थित पूर्वी दिल्लीको विवेक बिहार क्षेत्रको बाल अस्पतालमा मध्यराति आगलागी हुँदा ६ नवजात शिशुको मृत्यु भएको छ। ...
काठमाडौँ । भारतको राजकोटमा टीआरपी गेम जोनमा भीषण आगलागी हुँदा २८ जनाको मृत्यु भएको छ । सो सहरका प्रहरी कमिश्नर राजु भार्गवका अनुसार शनिवार भएको...
भियतनामको राजधानी हनोईमा साँघुरो गल्लीमा रहेको एउटा अपार्टमेन्टमा आगलागीमा हुँदा १४ जनाको मृत्यु भएको छ। ६ जना घाइते भएको सरकारी सञ्चारमाध्यमले बताएको छ। भियतनाम समाचार...
भारत । पूर्वी भारतको झारखण्ड राज्यमा बर्डफ्लुको प्रकोपपछि अधिकारीहरूले कुखुराहरू मार्न थालेका छन्। ...
काठमाडौं । भारतको महाराष्ट्रस्थित एक केमिकल फ्याक्ट्रीमा आगलागी हुँदा आठ जनाको जनाको मृत्यु भएको छ । ६० जना घाइते भएका छन् । ...
काठमाडौं । बलिउडका बादशाह भनिने शाहरुख खान अस्पताल भर्ना भएका छन् । शाहरुख खान अस्वस्थ भएपछि अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । ...
युरोपेली युनियन ईयू, रूस, चीन, भारत, पाकिस्तान, श्रीलङ्का, टर्की, सिरिया, मलेसिया, इन्डोनेसिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र सङ्गठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति...
काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रइसीको निधन भएको छ। आइतबार पूर्वी अजरबैजानको पश्चिमी प्रान्त जोफा क्षेत्रमा हेलिकोप्टर दुर्घटना हुँदा इरानका राष्ट्रपति र विदेशमन्त्री हुसैन अमिर-अब्दुल्लाहियनलगायतको...
ताइपेई । ताइवानको संसदमा विवादास्पद विधेयकलाई लिएर सत्तारुढ र विपक्षी सांसदहरूबिच हात हालाहाल भएको छ । दुई पक्षबीचको भनाभन झडपमा बद्लिएको थियो । सांसदहरूले एकअर्कालाई...
काठमाडौं । सरकारले किर्गीस्तानको राजधानी बिस्केक र वरपरको क्षेत्रमा रहेका नेपाली नागरिकलाई घरभित्रै रहन आग्रह गरेको छ । गत शुक्रबार त्यहाँ भएको हिंसात्मक आक्रमणको सन्दर्भमा...
भारत । भारतको हरियाणा राज्यमा पर्ने नुहमा बिहान गुडिरहेको बसमा आगलागी हुँदा १० जनाको ज्यान गएको छ । अरू २० जना घाइते भएका छन् ।...
टेक्सास । हुरी र मुसलधारे पानीका कारण अमेरिकामा चारजनाको मृत्यु भएको छ । बिहीबार अबेर र शुक्रबार बिहान आएको हुरी र मुसलधारे पानीका कारण अमेरिकाको...
भारत । भारतको पश्चिम बङ्गालको माल्दामा चट्याङ लागेर ११ जनाको ज्यान गएको छ । अरु धेरै मानिस घाइते भएका छन् । घाइतेहरुको अस्पतालमा उपचार भइरहेको...
पेरिस । फ्रान्समा कैदी बोकेको भ्यानमा आक्रमण भएको छ। यस हमलामा कम्तीमा दुई प्रहरी अधिकारी मारिएका छन्। ...
आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ। ...