काठमाडौँ । नेकपा माओवादी केन्द्रका प्रवक्तासमेत रहेका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। आजको संवैधानिक इजलासमा सुरुवाइ नसकिएपछि अर्को पेसी तोक्ने गरी हेर्दाहेर्दैमा राखिएको हो। ...
हुम्ला । हुम्लाको सर्केगाड गाउँपालिका– ८ ढाडकोटमामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ । ४ जना घाइते भएका छन् । ...
मलङ्गवा । सर्लाही सदरमुकाम मलङ्गवाबाट नेपाली नक्कली नोटसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। ...
काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। ...
काठमाडौँ । काठमाडौंको चन्द्रागिरिमा एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् । उनलाई उद्धार गरी अस्पताल पुर्याइएको छ । ...
उनीहरूलाई आइतबार नेपाल फर्काइएको हो। स्रोतका अनुसार दुई जनालाई थाइ एयरको विमानबाट र तीन जनालाई श्रीलंकन एयरलायन्सको विमानबाट काठमाडौं फर्काइएको हो। ...
काठमाडौं । गगन थापा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री हुन् । उनी सरकार सञ्चालनका सन्दर्भमा सुझाव दिने दुई दलीय सयन्त्रमा समेत छन् ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले मुद्दा जितेकी छन्। ...
काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा कांग्रेस महामन्त्री गगन थापाले बोलिरहँदा नेकपा एमालेकी सांसद उर्मिला थेबे बसिरहेको कुर्सी भाँचिएको छ । ...
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले मर्यादित भएर होली पर्व मनाउन आग्रह गरेको छ । आज एक सूचनामार्फत प्रशासनले होली मनाउँदा अवाञ्छित, अमर्यादित, उच्छृंखल गतिविधि...
विराटनगर । उमेर नपुगी विवाह गराउँदै गर्दा पण्डितसहित इटहरीमा प्रहरीले बेहुलाबेहुलीलाई समेत पक्राउ गरेको छ । प्रहरीले विवाह गराउने पण्डितसहित जग्गेबाटै उनीहरूलाई पक्राउ गरेको हो...
विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन कोशी प्रदेशसभाको बैठकमा सम्बोधन गर्ने विषयमा विपक्षी दलले असन्तुष्टि जनाएपछि मुख्यमन्त्री हिक्मत कार्कीले विपक्षीसँग छलफल थालेका छन् ।
काठमाडौं । रोल्पाको सुनछहरी गाउँपालिका–५ जैमाकसलाका पूर्ववडाध्यक्ष तिर्खबहादुर बुढाथोकीको रुस र युक्रेनबीचको लडाइँमा मृत्यु भएको छ । ...
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले केही स्थान तोकेर निषेध आदेश जारी गरेको छ । आइतबार (फागुन २५)देखि दुई महिनासम्मका निम्ति निषेधित क्षेत्रसम्बन्धी आदेश जारी...
काठमाडौँ । गत शनिबार मध्यान्ह करिब १२ बजेतिर गोकर्णेश्वर नगरपालिका–७ नामी कलेज नजिकै बागमती नदीमा एक व्यक्ति पूजा गर्न भनेर पसे । ...
काठमाडौँ । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा धार्मिक भ्रमणको सिलसिलामा सोमबार (फागुन २६) भारत प्रस्थान गरेकी छन् । उनले भारतको झारखण्डस्थित बाबा वैद्यनाथधाममा पूजाआजा गर्ने कार्यक्रम...
काठमाडौं । पर्सामा एक जना मिटर ब्याज पीडितले आत्मदाहको प्रयास गरेका छन् । ...