समाचार

जन्ती बस दुर्घटना :एकको मृत्यु, २६ जना घाइते

उदयपुर । उदयपुरमा जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ। २६ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको...