समाचार

आईजीपीलाई गृहमन्त्री लेखकको निर्देशन- प्रहरी कुट्ने कसैलाई नछोड्नू

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय प्रहरीमाथि भइरहेको कुटपिट र दुर्व्यवहारका घटनामा जसको संलग्नता भए पनि छानबिन गरी कारबाही गर्न निर्देशन दिएका छन् । ...