समाचार

इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका मजदुरको शव गाडेको आरोपमा दुई जना सञ्चालकलाई पक्राउ

जनकपुरधाम: इँटाभट्टामा करेन्ट लागेर मृत्यु भएका एक जना मजदुरको शव गाडेको आरोपमा इँटाभट्टाका दुई जना सञ्चालकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाका विदेह नगरपालिका वडा नं ३ को जोगियामा...