समाचार

मेरो खुट्टा परालको होइनन्  : नेता कोइराला

गोरखा : नेपाली काँग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले नेपाली काँग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको बताउनुभएको छ । नेपाल प्रेस युनियनले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले पार्टीले संसद् र...