राजनीति

अमेरिकी सहायक विदेशमन्त्री लुले भने : ‘मंसिर २८ सम्म एमसीसी टुंगो नलगाए फिर्ता लैजान्छौं’

काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले आगामी मंसिर २८ गतेसम्म अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एससीसी) टुंगोमा नलगाए फिर्ता लैजाने बताएका छन् । ...