परराष्ट्रमन्त्री डा. आरजु राणा देउवासहित गृहमन्त्री रमेश लेखक, श्रम तथा रोजगारमन्त्री शरदसिंह भण्डारी, परराष्ट्र, गृह तथा श्रम मन्त्रालयका सचिवहरु सम्मिलित बैठकले नेपाली आप्रवासनका क्षेत्रमा हाल देखा परिरहेका समस्याहरुको समन्वयात्मक रुपमा...
काठमाडौं । सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, ०८१ स्वीकृत भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अध्यादेश बहुमतले स्वीकृत...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रिय झण्डा बोकेको विशाल र्याली निकालिएको छ । बुधबार बृहत् मोटरसाइकल र्यालीसहित राप्रपा सडकमा निस्किएको हो । ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले नेपाल विद्युत् प्राधिकरणमा सरकारले आफ्नो कार्यकर्ता नियुक्ति गर्नको लागि राम्रो काम गरिरहेको कुलमान घिसिङलाई निष्कासनको बहाना खोजिरहेको टिप्पणी गरे। ...
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा भारत जाने भएकी छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सगरमाथा संवाद कार्यक्रमको निम्तो दिन परराष्ट्रमन्त्री राणा भारत जान लागेकी...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मन्त्रिपरिषद्को नियमित बैठक प्रधानमन्त्रीको सरकारी निवासमा साँझ साढे ६ बजे बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले...
आगामी १८ चैतभित्रमा संसद्का दुवै सदनबाट पारित नभए यी अध्यादेश स्वतः निष्क्रिय हुनेछन् । अध्यादेश अधिवेशन सुरु भएको ६० दिनभित्र संसद्बाट पास गर्नुपर्ने संवैधानिक व्यवस्था...
यसैगरी जसपा नेपालले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, र ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने...
सरकारले पछिल्लो समय ल्याएको ५ वटा अध्यादेश प्रतिनिधि सभाको कार्यसूचीमा राखिएको छ। भोलि बस्ने प्रतिनिधि सभाको बैठकमा ती अध्यादेशहरु टेबुल गर्ने सरकारको तयारी रहेको छ।
दोषी ठहर भएकाहरुलाई बढी सजाय हुनुपर्ने र सफाई पाएकाहरुलाई दोषी ठहर गर्नुपर्ने माग राखेर अख्तियारले सर्वोच्चमा पुनरावेदन निवेदन दर्ता गरेको हो । ...
पार्टीको आठौं महाधिवेशनबाट ८५ वर्षीय विजुक्छें पुनः सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन्। फागुन १६ देखि चलेको महाधिवेशन मंगलबार भक्तपुरमा सम्पन्न भएको थियो। ...
तत्कालीन प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद्ले २०७७ जेठ ५ गते चुच्चे नक्सा पास गरेको थियो । जेठ ७ गते सार्वजनिक भएको उक्त नयाँ नक्सा प्रतिनिधि सभाले...
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले आफ्ना सांसदहरूलाई बुधबार बस्ने संसद्को बैठकमा अनिवार्य उपस्थित हुन ह्विप जारी गरेका छन् । ...
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत...
सर्वोच्च अदालतले एमाले नेता कुइँकेलले ८३ लाख ४१ हजार रुपैयाँ भ्रष्टाचार गरेको ठहर गरेको हो । विशेष अदालतले उनलाई त्यति नै जरिमाना हुने फैसला गरेको...
राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा आन्दोलन परिचालन समितिको संयोजक डा. धवल शम्शेर राणाले राजसंस्था र सनातन हिन्दु अधिराज्य स्थापनाको लक्ष्य प्राप्त नगरेसम्म जारी अभियान नरोकिने...
नेपाली कांग्रेस र एमाले गठबन्धनको सरकार भएकाले नयाँ गभर्नरमा दुई दलनिकटकै आकांक्षी आउने अनुमान गरिए पनि टुंगो भने लागिसकेको छैन। नयाँ गभर्नर राष्ट्र बैंक भित्रैबाट...