राजनीति

सांसद पद गएपनि चिन्ता छैन, हस्ताक्षर फिर्ता हुँदैन: माधव नेपाल समूह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहले सांसद पद गएपनि हस्ताक्षर फिर्ता नलिने निष्कर्ष निकालेको छ । नेपाल समूहको आन्तरिक बैठकले सर्वोच्च अदालतको फैसला नआएसम्म हस्ताक्षर फिर्ता नलिने...