राजनीति

आफ्नो पालामा सिन्को नभाँच्ने, बाहिर आएपछि टिक्काटिपनी गर्ने अर्थमन्त्री खतिवडा

काठमाडौं : सरकारविरुद्ध कडा टिकाटिप्पणी गर्ने पूर्वप्रशासकहरुप्रति अर्थमन्त्री डा. युवराज खतिवडा आक्रोसित अभिव्यक्ति दिएका छन् । खासगरी सरकारका दुई वर्षका कामको विश्लेषण गर्दा सरकारको आलोचना गर्ने पूर्वप्रशासकहरुप्रति लक्षित गर्दै अर्थमन्त्री...