राजनीति

‘अमेरिका सुपर पावर हो ’ : प्रधानमन्त्री ओली

काठमाडौं : एमसीसीको जहाँसम्म कुरा छ, हाम्रो नेपालको चलन कस्तो छ भने सम्झौता गर्नुभन्दा अगाडि पर्याप्त अध्ययन गरेर सम्झौता गर्नुपर्ने, हामी सम्झौता सबै सिध्याउँछौं र अन्तिममा, अनुमोदन गर्नेबेलामा बहस सुरु...

  • राष्ट्रिय सनातन पार्टीको घोषणा

    काठमाडौँ : नेपाललाई हिन्दु राष्ट्र बनाउनुपर्ने माग सहित नेपाल राष्ट्रिय सनातन पार्टीको घोषणा भएको छ । आज रिपोर्टस कल्बमा पत्रकार सम्मेलन गरी पार्टी स्थापनाको घोषणा...

  • एमसिसीविरुद्ध बाहिर आएका कुरा अतिरञ्जित : परराष्ट्रमन्त्री ज्ञवाली

    काठमाडौं : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले एमसिसीविरुद्ध बाहिर आएका कुरा अनावश्यक, अतिरञ्जित र प्रायोजित भएको बताउनुभएको छ । उहाँले सरकारले देश र जनताको हितलाई केन्द्रविन्दुमा राखेर...

  • प्रतिनिधिसभाको बैठक बस्दै

    काठमाडौं : प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा विभिन्न विषयका विधेयक र सोसँग सम्बन्धीत प्रतिवेदनहरू पेश हुने कार्यसूची छ । शिक्षा...

  • पहिलो पटक बस्यो एमसीसी अध्ययन कार्यदलको बैठक

    काठमाडौं : पूर्वप्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा गठित एमसीसीसम्बन्धी अध्ययन कार्यदलको पहिलो बैठक सोमबार काठमाडौंमा सम्पन्न भएको छ । बैठकमा संयोजक झलनाथ खनाल र सदस्यद्वय भीम...

  • नेकपाले पार्टी कार्यालय बनाउन कार्यकर्तासँग पैसा उठाउँदै

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटीको बैठक राजधानीको राष्ट्रिय सभा गृहमा चार दिनपछि आइतवार सकिएको बैठकले विभिन्न ११ वटा निर्णय गरेको छ। बैठकको निर्णयमा...

  • नब्बे छात्राले पाए साइकल

    काठमाडौँ : प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले छोरी शिक्षा बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन अबको बीस वर्षपछि हरेक छोरीको खातामा रु २० लाख पु¥याउने...

  • राप्रपा महाधिवेशन आगामी जेठमा

    काठमाडौँ : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्य समितिको बैठकले महाधिवेशन आगामी जेठ २५ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । यही माघ १७ गतेदेखि काठमाडौँमा...

  • नेकपा : तीनमहिने सङ्गठनात्मक अभियान हुँदै ,राष्ट्रिय महाधिवेशन तय

    पार्टीको एकता महाधिवेशन आगामी २०७७ चैत मसान्तमा तय गर्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठक आज सम्पन्न भएको छ । एकतापछि...

  • नेकपा केन्द्रीय सदस्यलाई बालुवाटारमा रात्रिभोज

    काठमाडौं : नेकपा केन्द्रीय कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिएका छन् । राष्ट्रियसभा गृहमा जारी बैठकमा दुवै अध्यक्षको तर्फबाट...

  • बामदेव गौतम बने नेकपाको उपाध्यक्ष

    काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता तथा सचिवालय सदस्य बामदेव गौतम अब वैधानिक रुपमा पार्टीको उपाध्यक्ष भएका छन् । केन्द्रीय कमिटी बैठकबाट बिधान संशोधन...

  • नेकपा केन्द्रीय कमिटी बैठक : ओलीले गर्दै सम्बोधन

    काठमाडौं स् सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जारी केन्द्रीय कमिटी बैठकमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्दैछन्। बैठकको अन्तिम...

  • नेकपा स्थायी कमिटीबाट रघुवीर महासेठलाई हटाउन केन्द्रीय सदस्य साहको माग

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को जारी केन्द्रीय कमिटी बैठकमा स्थायी कमिटी सदस्य रघुवीर महासेठलाई स्थायी कमिटीबाट हटाउन माग गरिएको छ । केन्द्रीय सदस्य...

  • नेकपाले बनायो एमसीसीबारे सुझाव संकलन गर्न कार्यदल

    काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी०बारे सुझाव संकलन गर्न कार्यदल गठन गरेको छ । केन्द्रीय कार्यसमिति बैठकमा नेताहरुले उठाएको प्रश्नमा...

  • राष्ट्रियसभाको कार्यसूचीबाट हटाइयो मिडिया काउन्सिल विधेयक

    काठमाडौं : राष्ट्रियसभाबाट आइतबार नै मिडिया काउन्सिल विधेयक–२०७६ पारित गर्ने तयारी रोकिएको छ । विधायन व्यवस्थापन समितिले पत्रकारले परीक्षा दिएर लाइसेन्स लिनुपर्ने प्रावधान राखेर पठाएको...

  • देशभक्ति र सदाचारमा कहिल्यै सम्झौता गर्दिनँ : सभामुख सापकोटा

    काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले देश भक्ति र सदाचारमा कहिल्यैपनि सम्झौता नगर्ने बताएका छन् । आइतबार संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा...

  • नेकपाका सांसद किरातीले मागे सञ्चारमन्त्रीको राजीनामा

    काठमाडौं : नेकपाका सासद् सुदन किरातीले सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको राजीनामा मागेका छन् । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन...