राजनीति

नेकपा स्थायी समितिको बैठक पाचौँ दिन, आज पनि जारी

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी समितिको बैठक आज (बिहीबार) पनि जारी छ । पार्टी केन्द्रीय कार्यालय धुमबराहीमा जारी बैठकमा बोल्न बाँकी सदस्यहरुले आफ्नो धारणा राखिरहेका छन् । गत...