राजनीति

सांसद बजगाईंविरुद्ध पर्यटनमन्त्री पाण्डेले दिए उजुरी

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली कांग्रेसकै सांसद राजेन्द्र बजगाईंविरुद्ध उजुरी दिएका छन् । ...