काठमाडाैँ । सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले मनसुनी वर्षातको कारण बाढी र पहिरोबाट देशभर जनधनको क्षति भएपछि छलफलको लागि सर्वदलीय बैठक बोलाएका हुन्। ...
आज बसेको न्याय परिषद्को बैठकले १४ जना न्यायाधीशको सरुवा गरेको हो । ...
सर्वोच्चको न्यायाधीशमा सिफारिस भएका पाण्डे गृहमन्त्री रमेश लेखकका साडु भाइ हुन् । उनी उच्च अदालत तुलसीपुरका मुख्य न्यायाधीश थिए । ...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान भएको हो...
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । ...
कठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा आयोजित स्वागत समारोहमा सहभागी भएका छन् । ...
कार्यविभाजनलाई पूर्णता दिन अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, नेताहरू प्रमेश हमाल, घनेन्द्र बस्नेत, राजेन्द्र पाण्डे र महासचिव घनश्याम भुसाल सम्मिलित कार्यदल बनाइएको छ।...
महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अमेरिकाको न्युयोर्कमा रहेका प्रधानमन्त्री ओलीले स्थानीय समय अनुसार बिहीबार साँझ ५:३० बजे महासभामा सम्बोधन गरेका हुन्। ...
‘मैले कांग्रेस र एमालेलाई धन्यवाद भनेको छु। हामीलाई तिमीहरुले जनतातिर फर्काइदियौं। हामी जनतातिरै जान्छौं। तिमीहरु मिलेर बस। तर, उनीहरु मिल्दै छैनन्। केही समयभित्रै त्यो अपवित्र,...
सर्वोच्च अदालतका न्यायाधीशद्धय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले टिकटक बन्द गर्ने नेपाल सरकारको निर्णय विरुद्ध परेका रिटको पूर्ण सुनुवाई गरी सो आदेश...
सशस्त्रको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाशनजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चारजनाले गत भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।...
यही असोज २ गतेको मन्त्रिपरिषद् बैठकले उक्त साझा संकल्प पारित गरी कार्यान्वनय गर्न नेपाल सरकार (कार्यसम्पादन) नियमावली, २०६४ बमोजिम निर्देशन दिएको थियो । सरकारको साझा...
लामो समयदेखि मुद्दा सर्वोच्चमा विचाराधीन थियो। सर्वोच्चको संवैधानिक इजलासको सबैभन्दा पुरानो मुद्दा भएकाले बहस गरेर अन्तिम फैसला सुनाउने भन्दै सुनुवाइ गरेको थियो। ...
काठमाडौं । चीन भ्रमणमा गएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरू भ्रमण छोट्याएर स्वदेश फर्केका छन् । ...
सर्वोच्चका सहायक प्रवक्ता गोविन्दप्रसाद घिमिरेले यस मुद्दामा मिसिल झिकाउने आदेश मात्रै भएको जानकारी दिए । ‘यसमा मिसिल झिकाउने अन्य आदेश भएको छ,’ उनले भने, ‘आदेशमा...
अमेरिकी राष्ट्रपति जो वाइडेन पत्नी डा जिल वाइडेनद्वारा आयोजित स्वागत समारोहमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य सहभागी भएकी हुन्। ...
प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित र अल्पविकसित मुलुकका स्वास्थ्य सेवामा रहेको विभेद अन्त्य गर्नुपर्ने बताएका छन्। उनले यही विभेदकै कारण सबैका लागि समान स्वास्थ्य सेवा...