प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ ५ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश सिफारिसका विषयमा थप छलफल गरेर निश्कर्षसहित एक जनाको नाम सिफारिस गर्ने तयारी रहेको छ।
भोलि अन्तिम वैठक बसेपछि राति १२ बजेबाट अधिवेशन अन्त्य हुने सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। ...
माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए।
स्थानीय तहमा हाल रिक्त जिल्ला समन्वय समितिका दुई प्रमुखसहित ४१ जनप्रतिनिधिको बाँकी कार्यकालका लागि उपनिर्वाचनको तयारी भएको हो। ...
नेकपा माओवादी केन्द्रका सांसदहरूले सभामुख देवराज घिमिरेलाई भेटेर संसद् बैठक चल्न नदिने प्रष्ट पारेका छन्। ...
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले आजको प्रतिनिधिसभा बैठक सञ्चालनमा अवरोध गर्ने भएको छ । ...
काठमाडौं । प्रतिनिधिसभा बैठक १ घण्टा सारिएको छ । दिउँसो १ बजेका लागि तय बैठक माओवादीले आन्तरिक छलफलका लागि समय मागेपछि दिउँसो २ बजेलाई सारिएको...
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रमुख दलका सचेतकलाई छलफलका लागि बोलाएका छन्। प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले जारी राखेको अवरोध खुलाउने...
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको आज बसेको बैठकमा प्रधानमन्त्री ओलीले सहकारीमा गैरसहकारी र अनुचित लाभ लिने फरक उद्देश्य लिएर आउने...
कपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले असल राजनीतिज्ञले मरेपछि पनि सयौं वर्षसम्म जनताको सेवा गरिरहने बताएका छन् । ...
समितिले सहकारीसँग जोडिएको विभिन्न व्यक्तिहरुसँग बयान लिने काम सकिसकेको छ। गत भदौ २२ गते नै प्रतिवेदन बुझाइसक्नुपर्ने समितिले काम नसकिएको भन्दै प्रतिनिधि सभाबाट १५ दिनको...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट कांग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् । ...
‘अहिले कहाँ एउटा केटो निस्कियो, त्यल्ले मनपरी बोल्छ। त्यल्लाई चलाउनुहुँदैन है! त्यो सँग जनमत छ अरे! डराएर उसलाई नचलाएर उसको कुरा स्थापित हुँदै जान दिनुहुन्छ...
एक टेलिभिजन अन्तर्वार्तामा लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारतको दाबी पुग्छ भन्ने अभिव्यक्ति दिएपछि प्रतिनिधिसभा सदस्यसमेत रहेका चौधरी विवादमा फसेका हुन्। भदौ २५ गते प्राइम टिभीमा...
राष्ट्रपति रामचन्द्र पौडेलले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहको भूमिका अहम् हुने बताएका छन्। ...
कतिपय बालिबालिका अहिले पनि सडक बालबालिकाका रुपमा रहनुपर्ने बाध्यताबाट पिल्सिएका छन्। यस अवस्थाबाट मुक्त गर्नका लागि हामीले २०८१ भित्रै बालबालिकालाई सडकमा बस्नुपर्ने परिस्थितिबाट मुक्त गर्ने...
‘अहिले के गर्ने भन्ने कुरामा हामी निश्कर्षमा पुगिसकेका छैनौं। यो संसदको मामिला हो। संसदलाई कसरी मर्यादित बनाउने भन्ने कुरामा संसदीय दलले र संसदले गर्ने काममा...