समाज

रिहाईका लागि प्रधानमन्त्री समक्ष विपिनका बुबाआमाले जोडे हात

काठमाडौं । हजरायल हमास युद्धमा विद्रोही हमास समूहद्वारा बन्दी बनाईएका विपिन जोशीका बुबाआमा र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।  विपिनका बुबाआमालाई कैलीको धनगढी विमानस्थलमा प्रधानमन्त्रीले भेटेका हुन् । ...