समाज

मोटरसाइकलसहित त्रिशुलीमा खसेका रोहितको शव ९ दिनपछि भेटियो

काठमाडौँ । त्रिशुली नदीमा खसेर बेपत्ता भएका रोहित रानाको शव ९ दिनपछि फेला परेको छ। उनको शव नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका-५ कालीखोला नजिकै फेला परेको प्रहरीले जनाएको छ। ...