समाज

बागलुङ घटना : बागलुङ र गुल्मीबाट पाँचजना पक्राउ

पोखरा । गत आइतबार बागलुङको बडिगाड गाउँपालिका १० बल्देधुरीमा होली मनाउने क्रममा भएको झडपमा दुई जना युवाको ज्यान गएको घटनामा सोधपुछका लागि प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । ...