समाज

कतारका राजकुमारको टोलीबाट अमादब्लमको सफल आरोहण

काठमाडौं । कतारका राजकुमार शेख मोहम्मद विल अब्दुल्लाले छ हजार ८१४ मिटर अग्लो अमादब्लम हिमालको सफल आरोहण गरेका छन् । राजकुमार शेख मोहम्मदसहित १३ सदस्यीय टोलीले आज बिहान ११ः२० बजे...