समाज

आजबाट एक सातासम्म ‘मर्निङ वाक’ निस्के पनि कारवाही, यस्तो छ तयारी

काठमाडौं उपत्यकामा तपाईँ बिहिबारदेखि मर्निङ वाक या अरु कुनै अत्यावश्यक नभएको काममा निस्कँदै हुनुहुन्छ ? एकै छिन त हो, त्यहीँ पर पुगेर आईहाल्छु नि भन्ने सोचमा निस्कने सोच बनाउनुभएको छ...