समाज

स्याङ्जामा ८ जना सवार गाडी  दुर्घटना, ५ घाइते

स्याङजा । स्याङजामा आठजना सवार स्कार्पिओ गाडी दुर्घटनामा परेको छ। दुर्घटनामा पाँचजना घाइते भएका जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ। ...