समाज

नेपालमा भारतीय न्युज च्यानलको प्रसारण बन्द

काठमाडौं । नेपालमा भारतीय न्युज च्यानल रोक लगाइएको छ । नेपालविरुद्ध भ्रामक समाचार समाग्री प्रसारण गरेको भन्दै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारणमा रोक...