समाज

बाग्मतीमा बग्न थाल्यो प्रशोधित पानी

काठमाडौं : सरकारी अधिकारीहरुले शिवरात्रीमा पशुपतिसँगैको बाग्मती नदीमा धार्मिक स्नान गर्न चाहानेले अहिलेजस्तो नाक थुन्न नपर्ने बताएका छन् । सरकारले गोकर्णदेखि गुहेश्वरीसम्म बाग्मतीमा मिसाइएको ढललाई मंगलबारबाट आधुनिक प्रशोधन केन्द्रमा प्रशोधन...