समाज

बालुवाटार जग्गा प्रकरणः उच्च अदालतले किन माग्यो २९ वर्ष पुरानो मन्त्रिपरिषदको निर्णय?

काठमाडौंः पछिल्लो समयमा चर्चामा रहेको बालुवाटार जग्गा प्रकरणको सबै फाइल उच्च अदालत पाटनले माग गरेको छ । न्यायाधीशहरु नहकुल सुवेदी र गुणराज ढुंगेलको संयुक्त इजलासले २९ वर्ष पुरानो मन्त्रिपरिषदको निर्णय...