समाज

अकुपाई टुँडिखेल अभियानमा कामपाले गरयो हस्तक्षेप

काठमाण्डौं : काठमाण्डौंको टुँडिखेललाई अतिक्रमण मुक्त गराउन भन्दै सुरू गरिएको अकुपाई टुडिखेलको आठौं हप्ताको अभियानमा काठमाडौं महानगरपालिकाले अवरोध गरेको छ। अभियान अन्तरगत अकुपाई टुडिखेलका अभियन्ता र समर्थकहरूले आज खुल्लामञ्चमा रहेको...