समाज

त्रिशूलीमै बग्यो जितेन्द्रको सपना

सर्लाही । गत असार २८ गते बिहान भरतपुर महानगरपालिका–२८, नारायणगढ–मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुमध्ये केही बेपत्ता छने भने केहीले ज्यान गुमाए। ...