समाज

आज देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं । शुक्रबार देशका कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। ...