नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

नेपाल र चीनबीच आठ सहमतिपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र चीनबिच आठ वटा सहमति पत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबिचको दुई पक्षीय वार्तापछि दुवै प्रधानमन्त्रीको उपस्थितिमा विभिन्न आठ विषयमा सहयोग र सहकार्यसम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो । 

सहमतिका विषयबारे भने सार्वजनिक भैकसकेका छैनन् ।