रूकुम पश्चिमबाट देखिएको आजको सूर्यदय

रूकुम पश्चिमबाट देखिएको आजको सूर्यदय

रूकुम : नेपालको प्राकृतिक सुन्दरताका अनुपम छटाहरु असाध्यै मोहित पार्ने खलको छ। नेपालको बिभिन ठाउँको सूर्यदय र सूर्योदय दुबैलाई नै विश्वमै देख्न नपाइने हुन सक्छ । आज पनि त्यस्तै सुन्दरता रूकुम पश्चिमको मुसिकोटबाट देखिएको सूर्यदयको दृष्य थप प्रमाणित पारेको छ।

नेपाल प्राकृतिक सुन्दरताको धनी देश । आधुनिकताले भरिएको विश्वमा नेपालको सुन्दरता र मौलिकताबाट विश्व नै आर्कषित भएको देश हो । रूकुम पश्चिम जस्ता आर्कषित पार्ने गाउँठाउँहरु नेपालमा धेरै नि छन् । यसै कारणले नेपाल प्रकृतिको सुन्दर संग्रहालयको रूपमा रहेको पनि हुन सक्छ । नेपाल साँच्चै भन्ने हो भने प्रकृतिको ढिकुटी कोठा हो ।