सीमा रक्षाका लागि ४५०० मिटरको उचाईमा गस्ती गर्दै सशस्त्र प्रहरी जवान (हेर्नुस् तस्बिर)

सीमा रक्षाका लागि ४५०० मिटरको उचाईमा गस्ती गर्दै सशस्त्र प्रहरी जवान (हेर्नुस् तस्बिर)
तस्वीरः निरज थकाली/रासस

मुस्ताङ । भारतले सीमा अतिक्रमण गर्ने क्रम बढेपछि सरकारले सीमामा सुरक्षा निगरानी कडा पारेकाे छ ।

जस अन्तर्गत सरकारले लोमानथाङ–१ नेचुङमा प्रहरी निरीक्षकको नेतृत्वमा २० जना प्रहरी सीमा निगरानी चौकी (बिओपी) स्थापना गरेको छ ।

 विओपी स्थापना भएपछि मुस्ताङको कोरला नाकाको ४५०० मिटरको उचाईमा सशस्त्र प्रहरीका जवानहरुले गस्ती गर्न सुरु गरेका छन्  ।

हेर्नुस् तस्बिरः