मेष राशि
मित्र सुख मिल्नेछ । आर्थिक उन्नतिका साथै अध्ययनमा रुचि रहनेछ ।
वृष राशिः
भौतिक वस्तुबाट लाभ रहनेछ । मित्र सुख मिल्नुका साथै व्यवसायमा पनि वृद्धि हुने देखिन्छ ।
मिथुन राशिः
शत्रुपक्ष सबल रहनेछन् । कार्य अवरोधका साथै स्वास्थ्यमा पनि प्रतिकूलता रहनसक्ने देखिन्छ ।
कर्कट राशिः
पारिवारिक सुख मिल्नेछ । व्यवसायमा वृद्धिका साथै मन नयाँ कार्यमा अग्रसर रहनेछ ।
सिंह राशिः
प्रिय लाभ हुनेछ । गृह सुखका साथै कला मनोरञ्जनमा रुचि रहनेछ ।
कन्या राशिः
वृत्ति लाभ हुनेछ । कार्य उन्नतिका साथै यात्राका योग देखिन्छन् ।
तुला राशिः
कार्यमा अवरोध रहनसक्नेछ । खर्च वृद्धिका साथै स्वास्थ्यमा पनि सजग रहनु नै लाभप्रद रहनेछ ।
वृश्चिक राशिः
वृत्ति लाभ हुनेछ । आर्थिक उन्नतिका साथै धार्मिक कार्यम संलग्नता रहनहेछ ।
धनु राशिः
प्रिय लाभ हुनेछ । कान्ति वृद्धिका साथै कला सृजनामा चाख रहनेछ ।
मकर राशिः
पराक्रम बढ्नेछ । व्यापार बढ्नुका साथै नयाँ कार्यमा मन अभिप्रेरित रहनेछ ।
कुम्भ राशिः
शत्रु पक्ष बलवान् रहनेछन् । कार्य अवरोधका साथै खर्चमा पनि वृद्धि हुनसक्ने देखिन्छ ।
मीन राशिः
व्यवसायमा वृद्धि हुनेछ । कार्य उन्नतिका साथै अध्ययनमा रुचि रहनेछ ।