काठमाडौं । नेपाल प्रहरीका ७२ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)को सरुवा भएको छ ।
सोमवार प्रहरी महानिरीक्षकको निर्णय अनुसार ७२ जना डीएसपी सरुवा गर्ने निर्णय गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै उनीहरुको भदौ महिनाको तलव भत्ता समेत हाल सरुवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको छ ।





