५ सय ९४ जनालाई राष्ट्रपति भण्डारीद्वारा विभिन्न विभूषण, मानपदवी र अलंकार प्रदान (सूचीसहित)

५ सय ९४ जनालाई राष्ट्रपति भण्डारीद्वारा विभिन्न विभूषण, मानपदवी र अलंकार प्रदान (सूचीसहित)

काठमाडौं । संविधान दिवका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ सय ९४ जनालाई विभिन्न मानपदवी तथा विभूषण प्रदान गरेकी छन् ।

राष्ट्रपति भण्डारीले एक जनालाई सुप्रसिद्ध प्रबल जनसेवा श्री (प्रथम), ४ जनालाई प्रसिद्ध प्रबल जनसेवा श्री (द्वितीय) तथा ७ जनालाई सुकीर्तिमय राष्ट्रदीप (तृतीय) मानपदवी प्रदान गरेको राष्ट्रपतिको कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

कसले के-के मानपदवी तथा विभूषण पाए ?