काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले बोलाएको केन्द्रीय सदस्य बैठक बालुवाटारमा जारी छ । बैठकमा प्रधानमन्त्री ओलीले ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेका छन् ।
साबिकको केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषण गरेको बताइएको छ ।
त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएको बताइएको छ ।