प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज, ओली समूहले निकाल्यो यस्तो विज्ञप्ति

प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक आज, ओली समूहले निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौँं । अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेतृत्वको नेकपाले आज केन्द्रीय कमिटी बैठक बोलाएको छ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंकटमा बैठक बोलाइएको हो ।

बैठकमा निर्वाचन आयोगमा कसरी प्रक्रियासम्मत प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने एक केन्द्रीय सदस्यले बताए ।

यसै बीच नेकपा ओली समूहले नेकपाको केन्द्रीय कमिटी बैठक बोलाएकोमा महासचिवलाई थाहै नभएको र बैठक नबोलाएको जनाएको छ। पार्टी सचिव इश्वरी रिजालले केन्द्रीय कमिटी बैठक नबोलाएको जनाएका हुन्। उनले सूचना निकालेर महासचिवले बैठक नबोलाएको जनाएको छ।