अध्यागमन विभाग

नचाहेको व्यक्तिलाई नेपाल आउनुअघि नै रोक्ने प्रणाली भित्र्याउने तयारी

भूपरिवेष्टित देश भएका कारण नेपालमा पानी जहाजबाट यात्रुहरू आउँदैनन्। अहिले हवाई यात्रुहरूको विवरण सम्बन्धित विमान कम्पनीले कागजी माध्यममा अध्यागमन विभागलाई उपलब्ध गराउँदै आएका छन्। ...