अमेरिकामा आँधी

अमेरिकामा आँधीबाट कम्तीमा ३४ जनाको मृत्यु : सवारीसाधन पल्टिए, घर भत्किए

काठमाडौँ । दक्षिण अमेरिकामा विनाशकारी आँधी आएको छ, जसमा कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन्। तीमध्ये मिसौरीमा १२ जनाको मृत्यु भएको छ भने क्यान्ससमा आठ जनाको ज्यान गएको छ। ...