काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशविरुद्धको अवहेलना मुद्दामा पेशी तोकिएको छ। सर्वोच्च अदालतले शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा पेशी तोकेको हो। ...