अधिवक्ता ओमप्रकाश अर्यालले दायर गरेको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्चले ४ फागुनमा कारण देखाऊ आदेश जारी गर्दै ७ दिनभित्र प्रधानमन्त्री ओली र भूमि व्यवस्थामन्त्री अधिकारीलाई लिखित जवाफ पेस गर्न भनेको थियो ।...