आँबुखैरेनी दुर्घटना

आँबुखैरेनी दुर्घटनाः १४ जनाको शव निकालियो, ६ जना बेपत्ता

काठमाडौं। तनहुँको ऐनापहरामा भएको बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ।सशस्त्र प्रहरी बल ९एपीएफ० प्रवक्ता कुमार न्यौपानेले १४ जनाको शव निकालिएको जानकारी दिए। ...