आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

आज राति ९: ४५ बजेदेखि डिभी खुल्दै

२०२६ डाइभर्सिटी भिसा कार्यक्रम आज राति ९: ४५ बजे (नेपाली समय) बजे खुल्दैछ। डिभी कार्यक्रमका लागि हुने छनौट योग्य आवेदकहरू मध्येबाट एकदमै निष्पक्ष रूपमा गरिने नेपालस्थित् अमेरिकी दूतावासले जनाएको छ।