इजरायल-हमास युद्धविराम

आजबाट इजरायल-हमास युद्धविराम, कसरी गरिँदैछ कार्यान्वयन ?

युद्धविरामको पहिलो चरणमा १९ जनवरीदेखि १ मार्चसम्म हुने छ । पहिलो चरणमा इजरायलको जेलमा बन्द प्यालेस्टिनी रिहा हुनेछन् । त्यसको बदलामा ३३ इजरायली बन्धक रिहा हुनेछन् । इजरायली सेना सात...