एमाले

वैशाख ११ गते काठमाडौँमा एमालेको शक्ति प्रदर्शन, १ लाख युवा उतार्ने

काठमाडौँ । सरकारको नेतृत्वकर्ता दल नेकपा एमालेले लोकतन्त्र दिवसका दिन वैशाख ११ गते एक लाख युवालाई काठमाडौँमा उतारेर शक्ति प्रदर्शन गर्ने भएको छ । ...